प्रदेशसभा सिट बाँडफाँटको लागी कार्यदलले बनायो यस्तो मापदण्ड
काठमाडौँ । सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुई वटा मापदण्ड तय गरेको कार्यदलका एक सदस्यले...