अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउनुपर्नेमा मुख्यमन्त्री शाहको जोड
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । धनगढीमा आज आयोजित ‘सुदूरपश्चिम...