कर्मचारी संगठनद्वारा निजामती ऐन संशोधनका लागि सुझाव कार्यदल गठन
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले लुम्बिनी प्रदेश निजामती सेवा ऐन, नियमावली तथा स्थानीय सेवा ऐन र नियमावली संशोधन सम्बन्धी सुझाव कार्यदल गठन गर्ने भएको छ । कपिलवस्तुमा सम्पन्न संगठनको...