प्रदेश संरचनामाथिको आलोचना तथ्यमा आधारित हुनुपर्ने एमाले सचेतक मेचेको भनाइ
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एमाले) की सचेतक रोशनी मेचेले मुलुकको प्रशासनिक र वित्तीय भारको मुख्य कारण संघीय सरकारको संरचना र व्यवस्थापन प्रणाली रहेको भन्दै प्रदेश संरचनालाई मात्र दोष दिन...