२१ कार्तिक २०८२, शुक्रबार
संघीय र सातवटै प्रदेश संसद्का पदाधिकारीबीचको संयुक्त छलफल जारी
काठमाडौँ । संघीय र प्रदेश संसद्का पदाधिकारीहरूको संयुक्त बैठक बसिरहेको छ । सिंहदरवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा जारी बैठकमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष...