प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फ कास्कीका खड्का प्रथम
काठमाडौँ । प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फको उपाधि कास्की पोखराका प्रदीप खड्काले जितेका छन् । सैनिक मुख्यालय परिसरमा आज आयोजित प्रतियोगितामा बुटवलका ऋतिक रानालाई सिधा सेटमा पराजित...