प्रधान सेनापति ट्रफि शुभारम्भ
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले आज लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफि-२०८३ खेलकुद प्रतियोगिताको समुद्घाटन गरेका छन् । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास...