लगातारको वर्षाले बाढीको जोखिम बढ्यो, गण्डकीका सात जिल्लामा अति उच्च जोखिम
काठमाडौँ । लगातार भइरहेको वर्षाका कारण देशभरका नदी तथा खोलामा पानीको बहाव बढ्दै गएपछि बाढीको जोखिमसमेत बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही जिल्लालाई...