बालश्रम अन्त्यका लागि शिक्षा र परिवारको आर्थिक सशक्तीकरणमा सांसदहरूको जोड
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले बालबालिकाको उमेर, उनीहरूको पारिवारिक आर्थिक अवस्था र मनोवैज्ञानिक तथा सर्वांगीण विकासमा बाधा पुगे नपुगेको विषयलाई सम्बोधन गरेर मात्र श्रममा प्रवेश गर्न दिनुपर्नेमा जोड दिएका छन्...