२० कार्तिक २०८३, शुक्रबार
‘विपदमा जिम्मेवारी मात्रै दिएर हुँदैन, स्थानीय सरकारलाई अधिकार र स्रोतसाधन पनि चाहिन्छ’ : उपप्रमुख बोगटी
काठमाडौँ। नुवाकोटको विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले विपद् व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिइए पनि त्यसअनुसारको अधिकार, जनशक्ति र स्रोतसाधन उपलब्ध नहुँदा प्रभावकारी रूपमा काम गर्न कठिनाइ भएको बताएकी छन्। शुक्रबार...