रसुवा बाढी: मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका मधेस प्रदेशका ३१ जना नागरिक परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोका कारण सम्पर्कविहीन भएका उनीहरू...