प्रभु हजाराले शिक्षा समितिमा भने-‘शिक्षकको आन्दोलन हावादारी र औचित्यहीन थियो’
काठमाडौँ। नेकपा एमालेका सांसद प्रभु हजाराले शिक्षकको आन्दोलन हावादारी र औचित्यहीन भएको बताएका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै हजाराले यस्तो बताएका हुन् । उनले भने,...