गङ्गालालमा कार्यरत इञ्जिनीयरकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कार्यरत इञ्जिनीयर प्रदीपकुमार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । इलेक्ट्रिसिटी सहायक पदमा...