प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्ट पदको उम्मेदवार सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्ट पदको उम्मेदवार सिफारिस गरेको छ । आयोग कार्यालयले आज एक सूचना जारी गरी प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्ट पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको...