संसदीय सुनुवाइमा प्रमुख निर्वाचन आयुक्त थपलियाका पाँच प्राथमिकता
काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पाँच वटा कुरालाई प्राथमिकता दिने बताएका छन् । सिंहदरबारमा बुधवार भएको संसदीय सुनुवाइका क्रममा थपलियाले निर्माण प्रणालीमा आमूल सुधार ल्याउनेदेखि सूचना...