उपत्यकामा तार व्यवस्थापनले गति लियो, ट्यागिङ र ‘फिनिसिङ’ अझै अधुरो
काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख सडकका पोलमा अव्यवस्थित रूपमा रहेका तार व्यवस्थापन अभियानले गति लिए पनि काम पूर्ण हुन सकेको छैन। अधिकांश रुटमा तारलाई एकीकृत गरी बन्डलिङ गरिए पनि खुला...