निर्वाचनकै मुखमा क्यान महानिर्देशक नियुक्ति प्रस्ताव, सिंहदरवारमा बढ्यो संशय
निर्वाचन आचारसंहिता लागू भएको संवेदनशील समयमा क्यानमा पूर्णकालीन महानिर्देशक नियुक्ति प्रयासले सरकार, निर्वाचन आयोग र प्रधानमन्त्री सचिवालयको भूमिकामाथि प्रश्न उठाउँदै राज्य संयन्त्रको तटस्थता र पारदर्शितालाई सार्वजनिक परीक्षणमा उभ्याएको छ ।...