रास्वपाको संगठन विभाग प्रमुखमा न्यौपाने, प्रवक्ताको जिम्मेवारी खरेललाई
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र पार्टी प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनयन गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी केन्द्रीय समिति बैठकले विभिन्न...