अन्तर-प्रदेश सरुवा र समान तह प्रवेशमा ‘ताला’: लोक सेवाको क्रान्तिकारी सिद्धान्त ‘जागिर खाए खा, नखाए घिच !’
नेपालको प्रशासनिक इतिहासमा प्रदेश लोक सेवा आयोगहरू मिलीजुली एउटा यस्तो अलौकिक र क्रान्तिकारी सिद्धान्तको आविष्कार गरेका छन्, जसले विश्वका ठूला-ठूला प्रशासनिक विद्वान्हरूलाई पनि तीन छक्क पारिदिएको छ। उक्त महान् प्रशासनिक...