जेन जेड प्रदर्शनमा सहादत प्राप्त गरेका कुलुङको शव जिल्ला पुर्याइयो
काठमाडौँ। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेन जेड प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरीरलाई सङ्खुवासभा पुर्याइएको छ । ...