भोटेकोशी बाढी: सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुन:प्रवेश परीक्षा र छात्रवृत्ति परीक्षा स्थगित गरेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित...