२८ फाल्गुन २०७७, शुक्रबार
कनिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिए सम्पूर्ण कार्य रद्द, पालिकामा निमित्त दिन ६ आधार तय
काठमाडौँ । यति बेला स्थानीय तहमा निमित्त आतङ्क छ । उसै त स्थानीय तहमा जान कोही कर्मचारी नमान्ने । त्यसैमाथि फकाई फुलाई पठायो, कार्यालयमा पुग्नै नपाई आधै बाटोबाट धम्की दिएर...