बदनियत पूर्ण भ्रष्टाचार र प्रशासनिक त्रुटि छुट्याउने गरी कानुनी व्यवस्था स्पष्ट गर्नुपर्नेमा मन्त्री गौतमको जोड
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भ्रष्टाचार नियन्त्रणको नाममा हुने अनुसन्धानमा भ्रष्ट आचरण र सामान्य प्रशासनिक कमजोरीबीच स्पष्ट कानुनी सीमा कायम गर्नुपर्ने बताएकी छन्। सिंहदरबारमा बिहीबार...