विद्यार्थीलाई पढाए कारबाही गर्ने लमजुङ प्रशासनको निर्देशन
काठमाडौं । लमजुङमा केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विपरित...