आर्थिक कारोबार र प्रशासन सञ्चालन कार्यविधि स्वीकृत
मकवानपुर । वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्व. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ । आज यहाँ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी...