प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम
काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान कार्यालयमा सुरु भएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्ने प्रयोजनको...