डेनमार्कविरुद्धको खेलअघि रोनाल्डोले छाडे पोर्चुगलको प्रशिक्षण क्याम्प
काठमाडौँ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। यूईएफए नेसन्स लिग अन्तर्गत डेनमार्कविरुद्ध बिहीबार हुने महत्त्वपूर्ण खेलअघि उनले क्याम्प छाड्ने निर्णय...