आन्तरिक रोजगारी प्रवर्द्धनमा निजी क्षेत्रलाई साझेदार बनाइने
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गरिने कार्यस्थलमा आधारित तालिम तथा प्रशिक्षार्थी (अप्रेन्टिससिप) कार्यक्रमलाई प्रभावकारी बनाउन निजी क्षेत्रसँग विस्तृत छलफल गरेको छ। युवा,...