नेपाली सेनाद्वारा सुत्केरी महिलाको उद्धार
काठमाडौँ । प्रसूति व्यथाले स्वास्थ्य समस्या भोगिरहेकी एक महिलाको नेपाली सेनाले उद्धार गरेको छ। ढोरपाटन शिकार आरक्ष सुरक्षाका लागि परिचालित दुर्गाभञ्जन गुल्मअन्तर्गत खटिएको टोलीले बागलुङको ढोरपाटन नगरपालिका-८ देवीथान क्षेत्रकी ती...