मानव बेचबिखन नियन्त्रण विधेयकमा २८ सांसदका १११ संशोधन प्रस्ताव दर्ता
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुन संशोधन गर्न ल्याइएको विधेयकमाथि सांसदहरूले व्यापक संशोधन प्रस्ताव दर्ता गरेका छन्। प्रतिनिधि सभामा विचाराधीन मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक,...