किशोर श्रेष्ठको रिहाइ माग गर्दै काठमाडौँ प्रहरी परिसरमा महासंघको धर्ना
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा धर्ना दिने भएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आज बिहान ९...