प्रहरी विधेयकमा संशोधन राख्ने सांसदहरू छलफल जारी
काठमाडौँ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग संसदीय समितिको छलफल जारी छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन...