यस वर्षको प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरीलाई
काठमाडौँ । यस वर्षको प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ । अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्यांकन अन्तर्गत प्रथम हुँदै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी व्याटन प्राप्त गरेको...