प्राकृतिक जोखिममा परेकालाई उद्धार र क्षतिपूर्ति दिन सांसदहरूको आग्रह
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक जोखिममा परेकालाई तत्काल उद्धार गरी उचित क्षतिपूर्ति र राहत प्रदान गर्न आग्रह गरेका छन् । बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले नेपाल प्राकृतिक रूपमा...