२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ता: वैशाख यता २२९ जनाले ज्यान गुमाए
काठमाडौँ । नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम...