अमेरिकाबाट फिर्ता ल्याइएका तीनवटा प्राचीन सम्पदा पारावत् महाविहार समाजलाई हस्तान्तरण
काठमाडौँ । राष्ट्रिय सङ्ग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीनवटा प्राचीन सम्पदा (कलाकृति) आज पुन:स्थापनका लागि इतुम्बहालस्थित भास्कर देव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरेको छ । उपप्रधानमन्त्री तथा सहरी...