आयुर्वेद चिकित्सालय: नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
सुदूरपश्चिम । प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीको शौचालयमा एक वर्षसम्म ताल्चा लाग्यो । भुइँतलाकै शौचालय बन्द भएपछि हिँड्डुल गर्न कठिनाइ भएका बिरामी पनि भर्याङ उक्लिएर माथिल्लो तलामा पुग्न बाध्य भए ।...