१७ फाल्गुन २०७५, शुक्रबार
प्रादेशिक व्यापार महोत्सवमा प्रदर्शन गर्न भारतबाट ल्याइएका दुईवटा ऊँट
बाँके । नेपालगन्जमा आयोजना हुने ‘प्रादेशिक महोत्सव २०७५’ को लागि भारतबाट २ वटा ऊँट ल्याइएको छ। भारतको राजस्थानबाट गाडीमा हालेर ल्याइएका ऊँट बिहीबार नेपालगन्जमा आइपुगेको नेपालगन्ज उद्योग बाणिज्य संघले जनाएको...