विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिइने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भएका नवलपरासी (सुस्ता पूर्व) का एक बालकलाई उपचार खर्चसहित १५ लाख ७१ हजार २५० रुपैयाँ आर्थिक सहायता उपलब्ध...