पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाही: १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ
पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कारबाहीका क्रममा १० जना लडाकु मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार विगत...