स्पेनस्थित नेपाली दूतावासलाई परिणाममुखी र सक्रिय बनाउने प्रस्तावित राजदुत शेरचनको प्रतिबद्धता
काठमाडौँ । स्पेनका लागि प्रस्तावित नेपाली राजदुत प्राप्ति शेरचनले म्याड्रिडस्थित नेपाली राजदूतावासलाई थप सक्रिय, सर्वसुलभ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । मंगलवार संघीय संसदको संसदीय सुनुवाइ समितिमा आफ्नो...