घनश्याम भुसालमाथिको कारबाहीले एमालेमा खैलाबैला, पार्टीलाई ‘प्रालीकरण’ गरेको आरोप
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै पार्टीभित्रै खैलाबैला भएको छ। भुसालले निर्वाचनपछि एक टेलिभिजन अन्तरवार्तामा...