नेपाल प्रहरीको विभिन्न पदका लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण
काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गतका विभिन्न पदका लागि सञ्चालन हुने लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन दिएका तथा प्रारम्भिक...