‘मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयो’ : कृष्ण खनाल
काठमाडौँ । प्रा. कृष्ण खनालले नेपाली राजनीतिमा जिम्मेवारी लिने संस्कारको अभाव रहेको र मुलुक ‘बहुसंकट’ (पोली–क्राइसिस) को अवस्थाबाट गुज्रिरहेको बताएका छन् । समाज र राजनीतिबीचको अन्तरसम्बन्धबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा...