कृषि विश्वविद्यालयद्वारा महिला कर्मचारीमाथि अश्लील व्यवहार गर्ने डिन निलम्बित
काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ । जुम बैठकमा उनले महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन...