११ फाल्गुन २०८०, शुक्रबार
स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाउने नव नियुक्त उपकुलपति प्रा. डा. बरालको घोषणा
कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन्। त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन संकाय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो।...