रास्वपाको समानुपातिक सूचीमा राखिएकोप्रति डा. महेन्द्र लावतीको असहमति
काठमाडौँ। उज्यालो नेपाल पार्टीका नेता प्रोफेसर डा. महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगकोमा बुझाएको समानुपातिक तर्फका बन्द सूचिमा राखिएको आफ्नो नामका विषयमा असहमति जनाएका छन् । उनले उज्यालो नेपाल...