सरकारलाई सहज बनाउन सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रेग्मीको राजीनामा
काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) का कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्। उच्च सरकारी प्रशासन स्रोतका अनुसार प्रा. डा. रेग्मीले मंगलबार मुख्य सचिवसमक्ष...