कोरियाका लागि प्रस्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजना: ‘कूटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’
काठमाडौँ । दक्षिण कोरियाका लागि नेपालका प्रस्तावित राजदुत प्रा. डा. संगम श्रेष्ठले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई केवल औपचारिकतामा मात्र सीमित नराखी नेपालको आर्थिक समृद्धि र नागरिक सुरक्षाको आधार स्तम्भ बनाउने...