सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत
पोखरा । पोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा. तीर्थराज अर्याल र सदस्य प्रा. डा. उमानाथ बराललाई स्वागत गरिएको छ। पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा....